ठप्पाठप्पी
Romanized: thappaathappi, thappaathappee, thappathappee, thappathappii
अवधि नै थाहा नहुने खालले भएको रोकाइ; बन्दाबन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अवधि नै थाहा नहुने खालले भएको रोकाइ; बन्दाबन्दी।
२.
पूरापूर बन्द; बन्दाबन्दी।