घ्याम्पी

Romanized: ghyaampi, ghyaampee, ghyampee, ghyampii

सानो घ्याम्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घ्याम्पो+ई]

१.
सानो घ्याम्पो।
२.
(विशेषण) घ्याम्पोजस्तो पेट भएकी; ठुलो पेट भएकी (स्त्री)।

सम्बन्धित शब्दहरू