घ्याम्पे
Romanized: ghyaampe, ghyampe
घ्याम्पाजस्तो पेट भएको; मुँडीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घ्याम्पो+ए]
१.
घ्याम्पाजस्तो पेट भएको; मुँडीवाल।
२.
ठुलो; बडेमाको।