घ्याम्पो
Romanized: ghyaampo, ghyampo
अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठुलो गाग्रो; बिर्को लगाउन हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठुलो गाग्रो; बिर्को लगाउन हुने धातुको ठुलो भाँडो।
२.
धेरै जाँड खाने मान्छे।