झ्याम्पा
Romanized: jhyaampaa, jhyaampa, jhyampaa, jhyaamp
छोरीलाई दाइजो दिइने ठुलो आकारको तामाको गाग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छोरीलाई दाइजो दिइने ठुलो आकारको तामाको गाग्री।