झ्याम्टा
Romanized: jhyaamtaa, jhyaamta, jhyamtaa, jhyaamt
पन्चैबाजा तथा नौमती बाजामा प्रसिद्ध थालजस्तो काँसका दुई फलक रगडेर बजाइने मात्रिक तालबाजा; भ्याली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल झ्याम्+टा]
1
पन्चैबाजा तथा नौमती बाजामा प्रसिद्ध थालजस्तो काँसका दुई फलक रगडेर बजाइने मात्रिक तालबाजा; भ्याली।