झम्टा

Romanized: jhamtaa, jhamt, jhamta

बाघ, सिंह, स्याल, कुकुर, चिल आदिका पन्जाको हनाइ, एकाएक हुने आक्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाघ, सिंह, स्याल, कुकुर, चिल आदिका पन्जाको हनाइ, एकाएक हुने आक्रमण।
२.
हप्की; खप्की; खप्कीदप्की; लखेटाइ।

सम्बन्धित शब्दहरू