झम्टो

Romanized: jhamto

घाँस, पराल आदिको झ्याम्टा वा मुठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [झम्ट+ओ]

१.
घाँस, पराल आदिको झ्याम्टा वा मुठा।
२.
झम्टा।

सम्बन्धित शब्दहरू