झम्म
Romanized: jhamm, jhamma
क्रि.वि. [प्रा. झम्प] नशालु पदार्थको प्रभावले शरीर लट्ठिए हैं; एकाएक झुमाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [प्रा. झम्प] नशालु पदार्थको प्रभावले शरीर लट्ठिए हैं; एकाएक झुमाउने गरी।