झम्मले
Romanized: jhammale
गुजुल्टिएर फिँजिएको भद्दा कपाल भएको; थोत्रा लुगा आदिले गुम्लुङ्ङ ढाकिएको; स्त्री. झम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गुजुल्टिएर फिँजिएको भद्दा कपाल भएको; थोत्रा लुगा आदिले गुम्लुङ्ङ ढाकिएको; स्त्री. झम्मली।