झम्मार

Romanized: jhammaara, jhammaar, jhammar, jhammara

ना. [झम्म+भार] नचाहिँदो र झर्कोलाग्दो काम वा व्यवहारमा फस्ने स्थिति; झमेला; झन्झट, भ्याउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [झम्म+भार] नचाहिँदो र झर्कोलाग्दो काम वा व्यवहारमा फस्ने स्थिति; झमेला; झन्झट, भ्याउलो।

सम्बन्धित शब्दहरू