झम्फर
Romanized: jhamphar, jhamfara, jhamfar, jhamphara
शरीरको माथिदेखि तलसम्म ढाकिने एक प्रकारको लुगा; जामा; झकुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरको माथिदेखि तलसम्म ढाकिने एक प्रकारको लुगा; जामा; झकुली।
२.
साना केटाकेटीले लगाउने लुगा।