झम्पाट
Romanized: jhampaata, jhampaat, jhampat, jhampata
झमेला; झम्मार, झन्झट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झमेला; झम्मार, झन्झट ।
२.
(विशेषण)
काम नलाग्ने; रद्दी।