झम्पान
Romanized: jhampaana, jhampaan, jhampan, jhampana
दुईतिरबाट मान्छेले बोक्न मिल्ने र बिचमा मान्छे बस्न मिल्ने काठको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुईतिरबाट मान्छेले बोक्न मिल्ने र बिचमा मान्छे बस्न मिल्ने काठको साधन।
२.
विवाहमा दुलाहा, दुलही र बिरामी मान्छे बोक्ने साधन; ताम्दान।