झम्ट्यौल
Romanized: jhamtyaul, jhamtyaula
दिन र रातको दोसाँध; साँझपख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दिन र रातको दोसाँध; साँझपख।
२.
भूतप्रेत सक्रिय हुने समय।