झम्टनु

Romanized: jhamtanu

कसैमाथि रिसको आवेशमा एकाएक आक्रमण गर्नु; उफ्रेर जाइलाग्नु; वेगले हमला गर्नु; झम्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैमाथि रिसको आवेशमा एकाएक आक्रमण गर्नु; उफ्रेर जाइलाग्नु; वेगले हमला गर्नु; झम्टिनु।
२.
कसैलाई कुराले ड्याक्न खोज्नु।
३.
एक्कासि जाग्नु; जङ्गिनु ।

सम्बन्धित शब्दहरू