झम्पन

Romanized: jhampan, jhampana

कुनै वस्तुलाई माथिबाट छोप्ने वा ढाक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तुलाई माथिबाट छोप्ने वा ढाक्ने काम।
२.
झम्टने वा हमला गर्ने काम; झम्टाइ।

सम्बन्धित शब्दहरू