जर्फर
Romanized: jarphar, jarfara, jarfar, jarphara
जमजमाउन खोजेर; जुरमुराउने चालसँग; चलमलाउँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जमजमाउन खोजेर; जुरमुराउने चालसँग; चलमलाउँदै।
२.
(नाम)
त्यस्तो चाल वा प्रयास।