जर्जर
Romanized: jarjar, jarjara
बुढ्याइँले सताएको; बुढो; वृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बुढ्याइँले सताएको; बुढो; वृद्ध।
२.
थोत्रिएको; जीर्ण; पुरानो।
३.
टुटेफुटेको; खण्डित।