चार्जर
Romanized: chaarjara, chaarjar, charjara, charjar
चार्ज गर्ने साधन; रेडियो, मोबाइल आदिमा लाग्ने ऊर्जा भर्न उपयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
चार्ज गर्ने साधन; रेडियो, मोबाइल आदिमा लाग्ने ऊर्जा भर्न उपयोग गरिने साधन।