चार्टर

Romanized: chaartara, chaartar, chartara, chartar

कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र; अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र; अधिकारपत्र।
२.
त्यस्तो अधिकार दिने काम।
३.
कुनै सर्तमा कुनै ठुलो सवारी किरायामा लिनेदिने काम।

सम्बन्धित शब्दहरू