चार्ज
Romanized: chaarja, chaarj, charja, charj
कार्यभार; पद सम्हाल्ने काम; उत्तरदायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कार्यभार; पद सम्हाल्ने काम; उत्तरदायित्व।
२.
धावा; आक्रमण।