निर्जर
Romanized: nirjar, nirjara
जरावस्था नआउने; कहिल्यै बुढो नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जरावस्था नआउने; कहिल्यै बुढो नहुने।
२.
(नाम)
देवता।