निर्जीव

Romanized: nirjiv, nirjiwa, nirjiw, nirjeeva

जीव वा प्राण नभएको; मरेको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जीव वा प्राण नभएको; मरेको; मृत।
२.
गतिहीन; जड।
३.
स्थावर।

सम्बन्धित शब्दहरू