निर्द्वन्द्व

Romanized: nirdvandv, nirdvandwa, nirdwandva, nirdvandw

कुनै प्रतिद्वन्द्वी नभएको विरोधी नभएको; द्वन्द्वहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै प्रतिद्वन्द्वी नभएको विरोधी नभएको; द्वन्द्वहीन।
२.
आफूखुसी गर्ने; स्वच्छन्द ।
३.
राग, द्वेष, मान, अपमान आदि सांसारिक क्रियाकलापदेखि निवृत्त भएको।
४.
चिसो-तातो, सुख-दुःख आदि द्वन्द्वात्मक धारणाको प्रभावदेखि मुक्त भएको; वीतराग।

सम्बन्धित शब्दहरू