निर्दन्त
Romanized: nirdant, nirdanta
दाँत झरेको; दाँत नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दाँत झरेको; दाँत नभएको।
२.
पूर्ण दशमासा।