चतुर्दन्त

Romanized: chaturdanta, chaturdant, caturdant, caturdanta

चारवटा दाँत उम्रेको; चार दाँते (हात्ती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चारवटा दाँत उम्रेको; चार दाँते (हात्ती)।
२.
(नाम) ऐरावत हात्ती।

सम्बन्धित शब्दहरू