द्वन्द्व

Romanized: dvandv, dvandwa, dwandva, dvandw

कुनै दुई वस्तुको जोडा; युग्म; युगल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै दुई वस्तुको जोडा; युग्म; युगल ।
२.
लोग्नेस्वास्नी; जोईपोइ; दम्पति।
३.
परस्पर दुई विरोधी तत्त्वको जोडा।
४.
दुई व्यक्तिका बिचको झगडा; द्वन्द्वयुद्ध; मल्लयुद्ध; कुस्ताकुस्ती।
५.
कलह; सङ्घर्ष; उत्पात।
६.
व्याकरणमा उभयपद प्रधान हुने समासको नाम (जस्तै- आमाबाबु ।
७.
अल्झो; झन्झट ।
८.
कष्ट; दुःख।
९.
द्विविधा; संशय।

सम्बन्धित शब्दहरू