द्वन्द्वात्मक
Romanized: dvandvaatmaka, dvandvaatmak, dvandwaatmaka, dwandvaatmaka
सङ्घर्षपूर्ण; झडपपूर्ण; द्वन्द्वमा आधारित; द्वन्द्वसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वन्द्व+आत्मक]
1
सङ्घर्षपूर्ण; झडपपूर्ण; द्वन्द्वमा आधारित; द्वन्द्वसम्बन्धी।