भावात्मक

Romanized: bhaavaatmaka, bhaavaatmak, bhaavatmaka, bhavaatmaka

भाव प्रबल रूपमा रहेको; भावमूलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भाव प्रबल रूपमा रहेको; भावमूलक।

सम्बन्धित शब्दहरू