द्वन्द्वी
Romanized: dvandwi, dwandvi, dwandwi, dvandvee
जोडा तुल्याउने; युग्म बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जोडा तुल्याउने; युग्म बनाउने।
२.
परस्पर विरोधी; प्रतिद्वन्द्वी ।