अन्तर्द्वन्द्व

Romanized: antardvandv, antardvandwa, antardwandva, antardvandw

मनमा यसो गरूँ कि उसो गरूँ हुने स्थिति; मानसिक द्विविधाको अवस्था; आन्तरिक द्वन्द्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनमा यसो गरूँ कि उसो गरूँ हुने स्थिति; मानसिक द्विविधाको अवस्था; आन्तरिक द्वन्द्व।

सम्बन्धित शब्दहरू