सजीव

Romanized: sajiv, sajiwa, sajiw, sajeeva

जीव वा प्राण भएको; शरीरधारी; प्राणयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जीव वा प्राण भएको; शरीरधारी; प्राणयुक्त।
२.
ओज वा तेज भएको; ओजस्वी।
३.
(नाम) प्राणी; जीव।

सम्बन्धित शब्दहरू