सजीवीकरण

Romanized: sajivikaran, sajiwikarana, sajiwikaran, sajeevikarana

सजीवजस्तो बनाउने काम वा प्रक्रिया; निर्जीवलाई सजीव बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सजीवजस्तो बनाउने काम वा प्रक्रिया; निर्जीवलाई सजीव बनाउने काम।

सम्बन्धित शब्दहरू