अल्पजीवी

Romanized: alpajiwi, alpajeevi, alpajivee, alpajibi

थोरै आयु भएको; अल्पायु, थोरै दिनसम्म मात्र बाँच्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थोरै आयु भएको; अल्पायु, थोरै दिनसम्म मात्र बाँच्ने ।

सम्बन्धित शब्दहरू