आत्मोपजीवी

Romanized: aatmopajivi, aatmopajiwi, atmopajiwi, aatmopajeevi

आफ्नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी।

सम्बन्धित शब्दहरू