शस्त्रोपजीवी

Romanized: shastropajivi, shastropajiwi, sastropajiwi, shashtropajivi

हतियार चलाउन सिपालु भई त्यसबाट जीविका चलाउने सिपाही; योद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हतियार चलाउन सिपालु भई त्यसबाट जीविका चलाउने सिपाही; योद्धा।

सम्बन्धित शब्दहरू