परोपजीवी
Romanized: paropajiwi, paropajeevi, paropajivee, paropajibi
अर्काले दिएको खाएर जीविका गर्ने; अर्काका भरमा बाँच्ने; परान्नभोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काले दिएको खाएर जीविका गर्ने; अर्काका भरमा बाँच्ने; परान्नभोजी।
२.
(नाम)
अर्काको अङ्गबाट खाद्य वस्तु चुसेर बाँच्ने वनस्पति (ऍजेरु, सुनाखरी, इ.) वा किरा (जुका, किर्ना, जुम्रा इ.)।