शस्त्रजीवी

Romanized: shastrajivi, shastrajiwi, sastrajiwi, shashtrajivi

हातहतियार चलाउने काम गरेर जीविका गर्ने व्यक्ति; सैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हातहतियार चलाउने काम गरेर जीविका गर्ने व्यक्ति; सैनिक।
२.
(विशेषण) शस्त्र चलाएर जीविका गर्ने।

सम्बन्धित शब्दहरू