शस्त्र

Romanized: shastra, shastr, sastr, shashtra

हातमा लिएर नै काट्ने मार्ने आदिकाम गरिने हतियार (खुकुरी, तरबार, घुँडा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हातमा लिएर नै काट्ने मार्ने आदिकाम गरिने हतियार (खुकुरी, तरबार, घुँडा आदि)।

सम्बन्धित शब्दहरू