शस्त्रास्त्र

Romanized: shastraastra, shastraastr, shastrastra, sastraastra

हातैमा लिएर हिकाईने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने बाण, भाला, बन्दुक आदि हतियार; शस्त्र र अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हातैमा लिएर हिकाईने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने बाण, भाला, बन्दुक आदि हतियार; शस्त्र र अस्त्र।

सम्बन्धित शब्दहरू