शस्त्राभ्यास
Romanized: shastraabhyaasa, shastraabhyaas, shastraabhyasa, shastrabhyaasa
शस्त्र चलाउने अभ्यास; हतियारको तालिम वा शिक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शस्त्र चलाउने अभ्यास; हतियारको तालिम वा शिक्षा।