भ्यासभ्यास
Romanized: bhyaasabhyaasa, bhyaasabhyaas, bhyaasabhyasa, bhyasabhyaasa
भ्यासभ्यास (bhyaasabhyaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भ्यासभ्यास(१)
(क्रियाविशेषण [अनुकरण मूल क्यास्+अ (द्वि.)])
१..
कुनै ठाउँमा सोद्धे नसोधी वा पहिले थाहै नदिई (आउने किसिम)।
२..
फुस्स भएर कुस, रौं आदि उम्रने गरी।
भ्यासभ्यास(२)
(क्रियाविशेषण [अनुकरण मूल भ्यास्+अ (द्वि.)])
१..
फस्को खालको माटो वा वस्तु फुट्तै खस्ने गरी ।
२..
दलदलो वा खुकुलो जमिन क्रमैसित गादिँदै जाने चालले।