भ्वासभ्वास

Romanized: bhvaasabhvaasa, bhvaasabhvaas, bhvaasabhvasa, bhvasabhvaasa

खुकुलो माटो, बालुवा आदिमा खुट्टा भासिँदा, फस्को वस्तु आदि खस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भ्वास]

1
खुकुलो माटो, बालुवा आदिमा खुट्टा भासिँदा, फस्को वस्तु आदि खस्दाको किसिमले।

सम्बन्धित शब्दहरू