फ्वासफ्वास
Romanized: phvaasaphvaasa, phvaasaphvaas, phvaasaphvasa, phvasaphvaasa
कुनै फस्को वा खुकुलो वस्तु बारम्बार फुट्ने वा चुँडिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्वास्+अ(द्वि.)]
१.
कुनै फस्को वा खुकुलो वस्तु बारम्बार फुट्ने वा चुँडिने किसिमले।
२.
चुरोट, बिंडी आदिको सर्का तान्दै धुवाँ उडाएर।