पुनर्वास
Romanized: punarvaasa, punarvaas, punarwaasa, punarvas
कतैबाट लखेटिएर वा देशनिकाला भएर घरबारविहीन भएकाहरूलाई घरजग्गा दिई फेरि बसाउने काम; घरबारविहीन भएकाहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कतैबाट लखेटिएर वा देशनिकाला भएर घरबारविहीन भएकाहरूलाई घरजग्गा दिई फेरि बसाउने काम; घरबारविहीन भएकाहरूको बसोबासोको प्रबन्ध मिलाउने काम।