पुनर्व्याख्या

Romanized: punarvyaakhyaa, punarvyaakhya, punarvyakhyaa, punarwyaakhyaa

एक पटक एक किसिमको व्याख्या भइसकेका कुराको फेरि व्याख्या; उस्तै वा भिन्न रूपमा दोहोऱ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक पटक एक किसिमको व्याख्या भइसकेका कुराको फेरि व्याख्या; उस्तै वा भिन्न रूपमा दोहोऱ्याउने काम।

सम्बन्धित शब्दहरू