पदव्याख्या
Romanized: padavyaakhyaa, padavyaakhya, padavyakhyaa, padawyaakhyaa
ना. [सं.] कुनै पद वा शब्दको भेद, वचन, लिङ्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै पद वा शब्दको भेद, वचन, लिङ्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने काम।