फ्यासफ्यास
Romanized: phyaasaphyaasa, phyaasaphyaas, phyaasaphyasa, phyasaphyaasa
कुनै फस्को वा खुकुलो वस्तु फुस्किरहने, फुटिरहने वा चुँडिरहने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्यास्+अ(द्वि.)]
1
कुनै फस्को वा खुकुलो वस्तु फुस्किरहने, फुटिरहने वा चुँडिरहने किसिमले।