योगाभ्यास
Romanized: yogaabhyaasa, yogaabhyaas, yogaabhyasa, yogabhyaasa
योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन।